Shopping cart

  • Home
  • राजनिती
  • काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने
Uncategorized

काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने

Email :78

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ ।

 

काँग्रेसको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो ।

काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने भएको छ ।

Comments are closed

Related Post