Email :16
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिष्ट पार्टीहरुसँग वार्ता गर्न ‘एकता वार्ता समिति’ गठन गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले तीन सदस्य वार्ता टोली बनाएको हो ।
नेता देव गुरुङको संयोजकत्वमा गठित वार्ता टोलीको सदस्यमा प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन् ।













Comments are closed