Email :80
काठमाडौ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।
सिंह चढ्ने मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटिएको प्रहरीले जनाएको छ। तर, सिंहको अवस्था भने अझै अज्ञात रहेको बताइएको छ।
सिंहको खोजीका लागि प्रहरी, स्थानीय बासिन्दा तथा आफन्तहरू परिचालन भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै सिंहको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।













Comments are closed