Shopping cart

देश

एमाले र प्रलोपाबीच चुनावी तालमेल

Email :163

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

आइतबार एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष दुर्गा सोवले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै दुई पार्टीबिच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

 

Comments are closed

Related Post