Email :135
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनबाट तेस्रो पटक लगातार अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् ।
शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले उनलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए ।
निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।














Comments are closed