Shopping cart

  • Home
  • राजनिती
  • उज्यालो नेपालका १५ नेताले छाडे कुलमानको साथ
देश

उज्यालो नेपालका १५ नेताले छाडे कुलमानको साथ

Email :80

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यहरुले सो पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन् ।

 

उज्यालो नेपाल त्याग्नेमा डा.बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा.घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ रहेका छन् । यसैगरि, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराईले पनि कुलमानको साथ छोडेका छन् ।

Comments are closed

Related Post