Shopping cart

  • Home
  • समाज
  • आज पत्रकार सम्मेलन गर्दै एमाले
देश

आज पत्रकार सम्मेलन गर्दै एमाले

Email :129

काठमाडौं । नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्दैछ । एमालेले शनिबार सुरु हुने आफ्नो एघारौँ महाधिवेशनबारे दिउँसाे २ बजे भक्तपुरकाे सल्लाघारीस्थित महाधिवेशनस्थलमै पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको हो ।

 

पत्रकार सम्मेलनमा यही मंसिर २७ देखि २९ गतेसम्म भक्तपुर र काठमाडौँमा हुने महाधिवेशनको तयारीलगायत सम्पूर्ण विषयमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनेछन् ।

Comments are closed

Related Post