Shopping cart

  • Home
  • राजनिती
  • आजदेखि कार्यालय समय ९ देखि ५ कायम, शनिवार र आइतवार सार्वजनिक विदा
देश

आजदेखि कार्यालय समय ९ देखि ५ कायम, शनिवार र आइतवार सार्वजनिक विदा

Email :27

काठमाडौं । सरकारले आजदेखि  कार्यालय समय ९ देखि ५ कायम गरेको छ भने  शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
यो निर्णय पेट्रोलियम पदार्थको अपुर्ती सहज नहुँदा सम्म कायम हुने अनुमान गरिएको छ।

Comments are closed

Related Post