Shopping cart

  • Home
  • समाज
  • भोटेकोसी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
देश

भोटेकोसी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा

Email :10

काठमाडौं । सरकारले भोटेकाशी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।

आज  बिहान चीनको तिब्बततर्फबाट ल्हेन्दे खोलामा एक्कासी आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्ला प्रभावित भएका छन् ।

Comments are closed

Related Post