Shopping cart

  • Home
  • समाज
  • नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
देश

नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

Email :95

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा  गरेको हो।

जनपद प्रहरी समूहका ५०९ जना इन्स्पेक्टरहरूलाई विभिन्न कार्यालयमा सरुवा तथा काज गरिएको हो।

Comments are closed

Related Post