Email :22
काठमाडौँ । आज बिहान रसुवामा आएको भीषण बाढी धादिङ हुँदै त्रिशूली नदीमा बगेको छ । अहिले त्रिशूली आसपासमा ४ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी दीपक रेग्मीका अनुसार त्रिशुलीमा आएको बाढीका कारण धादिङमा चार र नुवाकोटमा चार गरी ८ वटा शव फेला परेका हुन् ।
बुधबार बिहान चीनको तिब्बतबाट नेपालको रसुवा हुँदै आएको बाढीबाट पाँच जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन प्रत्यक्ष प्रभावित भएका छन् ।














Comments are closed