Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
देश

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

Email :58

काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा जारी बैठक आज दिउँसो १२ः३० बजे पुनः बस्नेछ ।

Comments are closed

Related Post