Shopping cart

मुख्य समाचार

उपचार गरेर स्वदेश फर्किए देउवा दम्पती

Email :94

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा नेपाल फर्केका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट पछि घाइते भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर  नेपाल फर्केका हुन् ।

उनीहरु कात्तिक १० गते उपचारका लागि सिंगापुर गाएका थिए ।

Comments are closed

Related Post