Shopping cart

  • Home
  • समाज
  • प्रेस काउन्सिल,सार्वजनिक सेवा प्रसारणको अध्यक्ष र गोरखापत्रको महाप्रबन्धकका लागि दरखास्त आह्वान
देश

प्रेस काउन्सिल,सार्वजनिक सेवा प्रसारणको अध्यक्ष र गोरखापत्रको महाप्रबन्धकका लागि दरखास्त आह्वान

Email :60

काठमाडौँ । प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त आह्वान गरेको हो ।

यसैगरी गोरखापत्रको महाप्रबन्धकका लागि पनि दरखास्त आह्वान भएको छ । तीनवटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिनेछ । दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिन्छ ।

 

 

1-1779324679.JPG

2-1779324679.JPG

Comments are closed

Related Post