Shopping cart

  • Home
  • समाज
  • आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु
मुख्य समाचार

आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु

Email :61

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ ।

चुनावका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बन्द सूची पेस गर्ने समय आजदेखि सोमबार राति १२ बजेसम्मका लागि तोकिएको छ । जसअनुसार राजनीतिक दलहरु बन्द सूचीलाई अन्ति रुप दिने तयारीमा जुटेका छन् ।

Comments are closed

Related Post