Email :108
काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको स्रोतले दाबी गरेको छ । कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी छ । जेनजीको आन्दोलनको प्रभावसँगै केपी शर्मा ओलीको पदच्चुत पछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् ।














Comments are closed