Shopping cart

  • Home
  • समाज
  • प्रधानमन्त्री बालेनले गरे मुक्तिनाथ दर्शन
देश

प्रधानमन्त्री बालेनले गरे मुक्तिनाथ दर्शन

Email :72

मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार साँझ प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्। साँझ ७ः३० बजे मन्दिर पुगेका शाहले करिब आधा घण्टा पूजाआजा गरी पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका–प्रसाद ग्रहण गरे।
निजी भ्रमणका क्रममा मुस्ताङ पुगेका प्रधानमन्त्री शाह दर्शनपछि जोमसोम फर्किएका छन्।

Comments are closed

Related Post