Shopping cart

  • Home
  • समाज
  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुखबीच भेटवार्ता
देश

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुखबीच भेटवार्ता

Email :82

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भइरहेको हो । आइतबार काठमाडौं आइपुगेका सेठले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।

Comments are closed

Related Post