Shopping cart

  • Home
  • समाज
  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
देश

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Email :37

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
लामिछानेले शुक्रबार बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री विपीन आचार्य बताए । बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन ।

Comments are closed

Related Post