Shopping cart

  • Home
  • समाज
  • नूर-गंगा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण
देश

नूर-गंगा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण

Email :75

काठमाडौं। नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा तथा प्रतिभाहरूलाई नूर–गंगाप्रतिभा पुरस्कार प्रदान गरिएको छ।

काठमाडौंमा आयोजित समारोहमा सभामुख डोलप्रसाद अर्यालले पुरस्कार वितरण गर्दै भाषा, साहित्य र संस्कृति राष्ट्रको पहिचान तथा सामूहिक स्मृतिको आधार भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताए।

गुठीका संरक्षक अमिर प्रताप जंगबहादुर राणा र अध्यक्ष प्रा. डा. गोविन्द नेपालले पुरस्कारले सिर्जना र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्दै आएको बताए।

Comments are closed

Related Post