Shopping cart

देश

राष्ट्रिय भेलामा पुगे देउवा

Email :28

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा कांग्रेसको पूर्वसभापति शेर बहादुर देउवा पुगेका छन् । भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा जारी छ ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। भेलाको प्रमुख अतिथिमा देउवा छन् । देउवाले पाँच महिनापछि हिजो नेपाल फर्किएका थिए । उनले आज विशेष सम्बोधन गर्दैछन् ।

Comments are closed

Related Post