Shopping cart

  • Home
  • समाज
  • किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना
देश

किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना

Email :68

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा विभिन्न पत्रकार संगठनका पत्रकारहरूले काठमाडौं प्रहरी परिसरमा धर्ना दिँदै तत्काल रिहाइको माग गरेका छन्।

पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रेस स्वतन्त्रताको सम्मानका लागि पत्रकारहरू एकजुट भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्।

Comments are closed

Related Post