Shopping cart

  • Home
  • स्वास्थ्य
  • बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते
देश

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

Email :80

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका-७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताए । अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

Comments are closed

Related Post