Email :61
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाउनुपर्ने तालिका रहेकाले उम्मेदवारको टुङ्गो लगाउन बैठक बस्न लागेको बताइएको छ ।














Comments are closed