७ पृष्ठ लामो निर्देशिकामा मन्त्रालयले प्रतिनिधि सभा चुनाव २१ फागुनलाई मध्यनजर गर्दै जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन सरोकारवालासँग समन्वय गर्न आग्रह गरेको छ।
जेनजी आन्दोलनुपछि देखा पर्ने तत्काल र दीर्घकालीन सुरक्षासम्बन्धी चुनौतीहरू पहिचान गरी विश्लेषण गर्न र त्यसका लागि सूचना संकलन गर्न पनि निर्देशन दिइएको छ।





















Comments are closed