Email :68
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) लगायतका विचार मिल्ने वामपार्टीहरूबीच भएको एकताको स्वागत गर्दै श्रमजीवी पत्रकारको पेसागत सुरक्षा तथा पेसागत हकहितका विषयलाई अझ सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
विचार मिल्ने पार्टीहरूबिच भएको एकतालाई सङ्गठनले सकारात्मक रूपमा लिने निर्णय गर्दै एकताको स्वागत गरेको हो ।















Comments are closed