Shopping cart

  • Home
  • राजनिती
  • श्रेष्ठलाई तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति
देश

श्रेष्ठलाई तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति

Email :35

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । यसैबीच पत्रकार श्रेष्ठको परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएको छ ।

Comments are closed

Related Post