Email :23
काठमाडौँ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव लाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
उक्याब विकास अर्थशास्त्री हुन् । उनले प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा वरिष्ठ नीतिगत सल्लाहकारका रूपमा काम गरेकी थिइन् । उनले फिजी, कम्बोडियालगायतका देशमा रहेर राष्ट्रसंघीय नियोगमा काम गरेकी थिइन् ।














Comments are closed