Shopping cart

  • Home
  • राजनिती
  • राहत सामग्रीसहित नुवाकोट जाँदै देउवा
अर्थ

राहत सामग्रीसहित नुवाकोट जाँदै देउवा

Email :39

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित नुवाकोट गएका छन्। राहत सामग्रीसहित बिहान ९ बजे नुवाकोट प्रस्थान गरेका देउवाले विदुरको ढुङ्गे र देवीघाट क्षेत्रको बाढी क्षतिको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ। निरीक्षणपछि उनी आजै काठमाडौं फर्किनेछन्।

Comments are closed

Related Post