Shopping cart

  • Home
  • राजनिती
  • रास्वपाकोमहाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री बालेन्द्र शाह
देश

रास्वपाकोमहाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री बालेन्द्र शाह

Email :76

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह चितवन पुगेका छन् ।

आइतबारबाट सुरू हुन लागेको रास्वपाको पहिलो महाधिवेशन उद्घाटनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन पुगेका हुन् । उनी छोरीसहित बुध्द एयरको विमानमा चितवन पुगेका हुन् । प्रधानमन्त्री बनेपछि पहिलो कार्यक्रममा सहभागी हुन बालेन काठमाडौं बाहिर गएका हुन् । रास्वपा महाधिवेशन प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ ।

Comments are closed

Related Post