Shopping cart

  • Home
  • समाज
  • राप्रपा युवासंघको अधिवेशनमा लिङ्देन र राणा पक्षबीचका युवाहरुमा हात हालाहाल
देश

राप्रपा युवासंघको अधिवेशनमा लिङ्देन र राणा पक्षबीचका युवाहरुमा हात हालाहाल

Email :336

काठमाडौं । राप्रपा निकट युवा संगठन काठमाडौंको अधिवेशनमा हातहाल भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षबीच का युवाहरुविच हातहाल भएको हो ।

अधिवेशनको उद्घाटन समारोह सुरु नहुँदै विवाद बढेपछि दुई समूहका युवाहरूले मञ्चमै उक्लिएर होहल्ला गर्दै हात हालाहाल गरेका थिए ।

आफ्नै सामुन्ने आफुविरुद्ध राणापक्षका युवाहरूले नाराबाजी गर्दै हात हालाहाल गरेपछि अध्यक्ष लिङ्देनले अधिवेशन नै स्थगित भएको घोषणा गरेका थिए ।
राणा निकट समूहले ज्योति लामाको अध्यक्षतामा स्वतः नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।

Related Tag:

Comments are closed

Related Post