Shopping cart

  • Home
  • समाज
  • रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक
अर्थ

रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

Email :68

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् ।

भाेलि बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बाेलाइएकाे महामन्त्री विपिन आचार्यले बताए ।

बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुनेछ।

Comments are closed

Related Post