Email :66
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले युवा नेता आलोक रायमाझीलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाको सम्बन्धित जिल्ला कमिटीले उनलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो। बौद्धिक रूपमा प्रखर, दार्शनिक चेतनाले समृद्ध र बेदाग छविका ४० वर्ष मुनिका युवा नेताका रूपमा परिचित रायमाझीको सिफारिससँगै काठमाडौँ -९ मा राजनीतिक चासो बढेको छ।














Comments are closed