Shopping cart

देश

मन्त्रिपरिषद् बैठक आज बस्दै

Email :23

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

Comments are closed

Related Post