Shopping cart

  • Home
  • समाज
  • पत्रकार किशोर श्रेष्ठ पक्राउ
अन्तर्राष्ट्रिय

पत्रकार किशोर श्रेष्ठ पक्राउ

Email :74

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । यद्यपि उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।

Comments are closed

Related Post