Shopping cart

  • Home
  • समाज
  • नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह
देश

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह

Email :35

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नागेन्द्र साह नेपाल आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन् ।

Comments are closed

Related Post