Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिष्ट पार्टीले युवा नेता मथुरा घिमिरे ललितपुर क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस
देश

नेपाली कम्युनिष्ट पार्टीले युवा नेता मथुरा घिमिरे ललितपुर क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस

Email :4551

ललितपुर । नेपाली कम्युनिष्ट पार्टीले युवा नेता मथुरा घिमिरे ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

 

पार्टीको सम्बन्धित जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घिमिरेलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

 

विकास प्रेमी ,बौद्धिक प्रखर, चेतनाले समृद्ध र बेदाग छविका युवा नेताका रूपमा परिचित घिमिरेलाईउम्मेदवारका रूपमा सिफारिस गरिएसँगै ललितपुर क्षेत्र नं १ मा राजनीतिक चासो थप बढेको छ।

Comments are closed

Related Post