सत्य,न्याय र समानताका लागि
काठमाडौं । काठमाडौंमा नेवार समुदायले ज्यापु दिवस र य:मरी पुन्हि मनाएका छन्। बिहीबार काठमाडौंको हाँडी गाउँमा र्याली निकालेर ज्यापु दिवस र य:मरी पुन्हि मनाएका हुन्।
र्याली हाँडीगाउँबाट बसन्तपुर दरबार स्क्वायरमा पुग्नेछ।
Comments are closed