Email :24
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य आठ हजार बढेर प्रतितोला दुई लाख ९६ हजार कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर प्रतितोला चार हजार ५ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा भने बिहीबार सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।














Comments are closed