सत्य,न्याय र समानताका लागि
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको नियमित मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी एजेन्डामाथि छलफल हुने जनाइएको छ ।
Comments are closed