Shopping cart

  • Home
  • राजनिती
  • रास्वपाले गठन गर्यो सात सदस्यीय पार्टी सचिवालय
देश

रास्वपाले गठन गर्यो सात सदस्यीय पार्टी सचिवालय

Email :42

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गर्ने निर्णय गरेको छ।

अधिल्लाे साता बसेकाे पार्टी केन्द्रीय समितिको निर्णयअनुसार विधानको भाग–६ को धारा २३ बमोजिम सचिवालय गठन गरेकाे हो । सचिवालयमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र सुविता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम साह, हरि ढकाल र निशा डाँगी रहनेछन्।

रास्वपाले उक्त संरचना अनुसार सात सदस्यीय पार्टी सचिवालय गठन गर्ने निर्णय गरेको थियो ।

Comments are closed

Related Post