Email :45
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग बेलायतको सर्वोच्च अदालतका न्यायाधीश Lord Hamblen, Senior President of Tribunals Lord Justice Dingemans, Mark Hill KC तथा नेपालका लागि बेलायती राजदूत Rob Fenn सम्मिलित प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेट गरेको छ।
भेटमा नेपालमा हालै भएको दुःखद घटनाप्रति समवेदना व्यक्त गर्दै न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच, मुद्दा व्यवस्थापन, मेलमिलाप, प्रविधि तथा AI को प्रयोग र Rule of Law लगायतका विषयमा अनुभव आदानप्रदान भएको थियो।
नेपाल–बेलायतबीच कानून तथा न्याय क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ।














Comments are closed