Shopping cart

  • Home
  • समाज
  • घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिराे, एक जना घाइते, एक बेपत्ता
देश

घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिराे, एक जना घाइते, एक बेपत्ता

Email :53

काठमाडौ । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको १४ मेगावाटकाे घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।

विद्युत् गृहका कामदार ५५ वर्षीय दीपक बरुवाल पहिरो पुरेर बेपत्ता भएका छन् ।अर्का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्युत् गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको थियो ।

Comments are closed

Related Post