Shopping cart

  • Home
  • समाज
  • गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी आयोजना फिल्ड कार्यालय अनुगमन
देश

गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी आयोजना फिल्ड कार्यालय अनुगमन

Email :62

गोरखा । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको गोरखास्थित फिल्ड कार्यालयको अनुगमन गर्नुभएको छ।

गण्डकी गाउँपालिका-१, भिम्चुलिनारस्थित कार्यालय पुग्नुभएका मन्त्री गुरुङले आयोजनाको प्रगति, कार्यालयका गतिविधि तथा स्थानीयस्तरमा देखिएका विषयबारे सम्बन्धित अधिकारीसँग जानकारी लिनुभएको हो।

अनुगमनका क्रममा मन्त्री गुरुङले आयोजनासँग सम्बन्धित कामकारबाही र स्थानीय अवस्थाबारे स्थलगत जानकारी लिनुभएको जनाइएको छ।

Comments are closed

Related Post