Shopping cart

देश

केही हाइकु

Email :47

सीताराम नेपाल

१)
मुट्ठी कसेर
जनता जागेपछि
दलाल भाग्छन् ।
२)
भुषको आगो
सल्किराछ विस्तारै
समय लाग्छ।
३)
सन्नाटा चिर्दै
गर्जेको हेर्ने धोको
कहिले पुग्ला ?

Comments are closed

Related Post