Shopping cart

  • Home
  • समाज
  • न्याय सेवातर्फ ३० जनाको सरूवा, को कहाँ ? (सूची)
देश

न्याय सेवातर्फ ३० जनाको सरूवा, को कहाँ ? (सूची)

Email :130

काठमाडौँ । न्याय सेवा आयोगले ३० जना कर्मचारीको सरूवा गरेको छ। बुधबार न्याय सेवा आयोगको बैठकले कर्मचारीहरूको सरूवा गरेको हो।

 

न्याय समूहका आठ जना सहसचिव, सरकारी वकिलतर्फ ९ जना, न्याय सेवाका एक जना उपसचिव, सरकारी वकिलतर्फ १२ जना उपसचिव सरहका कर्मचारीको सरूवा गरेको हो।

 

हेर्नुस् सरूवा हुनेको सूचीः

 

Comments are closed

Related Post