Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेसको १५औं महाधिवेशन मङ्सिर २१-२३ मा गर्ने देउवा पक्षको प्रस्ताव
देश

कांग्रेसको १५औं महाधिवेशन मङ्सिर २१-२३ मा गर्ने देउवा पक्षको प्रस्ताव

Email :67

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा सम्पन्न गर्ने प्रस्ताव अघि सारेको छ ।

बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको देउवा पक्षको बैठकले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको हो ।

  • असोज ६: क्रियाशील सदस्यता विवाद समाधान
  • असोज १५: वडा अधिवेशन
  • असोज २०: पालिका अधिवेशन
  • कात्तिक १५: जिल्ला अधिवेशन
  • मंसिर ४: प्रदेश अधिवेशन
  • मंसिर २१-२३: केन्द्रीय महाधिवेशन, काठमाडौं । यो देउवा पक्षको प्रस्ताव मात्र हो।

Comments are closed

Related Post