Shopping cart

  • Home
  • राजनिती
  • मन्त्री बन्न नपाएपछि गण्डकी प्रदेशसभा सदस्य कुँवरले पदबाट दिए राजीनामा
देश

मन्त्री बन्न नपाएपछि गण्डकी प्रदेशसभा सदस्य कुँवरले पदबाट दिए राजीनामा

Email :24

काठमाण्डौं । गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निर्वाचित कुँवरले मङ्गलबार बिहान राजीनामा दिएका हुन्

गण्डकी सरकारको मङ्गलबार भएको पुनर्गठनमा चित्त नबुझेपछि उनले पद त्याग गरेका ह्ुन् । उनी मन्त्रीका आकाङ्क्षी थिए । सभामुख कृष्णप्रसाद धितालले कुँवरको राजीनामा आएको उल्लेख गरे ।

Comments are closed

Related Post