Shopping cart

  • Home
  • समाज
  • नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई
देश

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई

Email :107

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारको प्रधानमन्त्री  सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ ग्रहण गरेकी छन्। सो अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थित थिए।

शपथ ग्रहण कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी भएपनि अन्य राजनीतिक दलका नेताहरु देखिएनन् ।

जेन–जी आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री पदबाट हटेका केपी शर्मा ओली समारोहमा देखिएनन्। अन्य पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल अनुपस्थित थिए।

पूर्वप्रधानमन्त्री भट्टराईले कार्कीलाई यसअघि नै समर्थन गरिसकेका छन् ।

Comments are closed

Related Post