Shopping cart

अर्थ

सुन प्रतिताेला २ लाख ८४ हजार

Email :32

काठमाडौं । नेपाली बजारमा आज साेमवार छापावाला सुन प्रतितोला २ लाख ८४ हजार ६ सयमा काराेवार भईरहेकाे छ।

यस्तै तेजाबी सुन २ लाख ८१ हजार ७ सयमा काराेवार भइरहेको छ भने यस्तै चाँदी ४ हजार ३ सय २०मा कारोबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेकाे मूल्य सूचिमा उल्लेख गरिएको छ

Comments are closed

Related Post